भूमि आयोग दाङको अध्यक्षमा आचार्य

तुलसीपुर, १९ माघ ।

भुमी सम्बन्धि समाधान आयोग दाङको अध्यक्षमा शिव कुमार आचार्र्र्यलाई चयन गरिएको छ । साथै बिज्ञ सदस्यमा रेबन्त चौधरी, सदस्यमा हेमराज पुनलाई मनोनयत गरिएको हो । यस अघि दाङबाट आयोगको केन्द्रीय सदस्य तथा प्रदेश संयोजकमा शोभाराम बस्नेतलाई चयन गरिएको थियो । आयोगले जिल्लाका सात स्थानीय तहमा सम्झौता गरि काम सुरु गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर