आज मौसम

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको  महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । 
 
यसैगरी, आज दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

भने, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर