मुख्यमन्त्री शंकर पोखरेलद्वारा दुःख ब्यक्त
तुलसीपुर, २२ फागुन ।
पूर्व सिंचाई मन्त्री दीपक गिरीका वुवाको निधनप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुःख ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमाफर्त पराना राजनीतिज्ञ तथा पञ्चायत सदस्य लोकमणी गिरीको निधनप्रति दुःख ब्यक्त गरेका हुन् । ८३ बर्षको उमेरमा दिउसो साढे २ बजेतिर उनको निधन भएको हो ।