नगरप्रमुख शाहले लगाए कोभिड-१९ विरुद्धको खोप , अभियान सफल बनाउन अनुरोध

कपिलवस्तु, फाल्गुन २३ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले आज कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु भएको छ ।

नगरप्रमुख शाहले शिवराज अस्पताल बहादुरगंजमा आज खोप लगाएर दोस्रो चरणको अभियानलाई सफल बनाउन समेत जेष्ठ नागरिक लाई अनुरोध गरेका छन्। कोभिड -१९ संक्रमण रहेको र लकडाउन रहेको समेतको अवस्थामा जनताको सेवामा सधै लागिरहेको र लागि रहने समेत बताउनुभयो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर