आजको मौसम

फागुन २८, दाङ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले आजको मौसम पुर्वानुमान जारी गरेको छ ।
महाशाखा अनुसार आज देशमा पस्चिमी वायुको प्रभाव रहेको छ ।
हाल सुदुरपस्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अरु भुभागहरुमा मौसम सफा रहेको महशाखाले जनाएको छ ।

देशको पहाडी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति देशभरी आंशिक देखि सामान्य बदली रहने छ, भने देशको पहाडी भुभागका एक/दुई स्थानमा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर