B.Sc प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालयले B.Sc. प्रवेश परीक्षा २०७७ प्रवेश केन्द्र सम्वन्धी सूचना प्रकाशन गरेको छ ।

आउँदो चैत २१ गते शनिवार हुने बीएससी तहको प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको सूचनामा उल्लेख छ । उक्त दिन (चैत २१ गते) बायोलोजिकल समूहकोे बिहान ८ बजेदेखि परीक्षा संचालन हुनेछ भने फिजिकल समूहको बिहान ११ बजेदेखि संचालन हुने सूचनामा उल्लेख छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर