शान्तिनगरमा १३ जना संक्रमित, १ जनाकाे निधन


बैशाख २० सोमबार

स्वास्य शाखा संयाेजक पुनका अनुसार आज शान्तिनगर गाउँपलिकामा थप १३ जना काेराेना संक्रमित थपिएका छन भने एक जनाकाे निधन भएकाे छ । आज नयाँ थप संक्रमित १३ जना थपिए संगै शान्तिनगरमा काेराेना सक्रिय संक्रमित संख्या ४६ जना पुगेकाे छ ।

आज धनाैरी स्वास्थ्य चाैकीमा १३ जनकाे एन्टिजेन परिक्षण गर्दा ११ जना काेराेना पुष्टि भएकाे हाे । २ जनाकाे अन्यत्र परिक्षण गरिएकाे थियाे । शान्तिनगर गाउँपालिकाले धनाैरी स्वास्थ्य चाैकीमा अक्सिजन सहित आइसाेलेसन संचालन गर्दै आएकाे छ । पालिकाले संचालन गरेकाे आइसाेलेसनमा ६ जनाकाे उपचार भइरहेकाे छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर