दाङमा फेरी थपियो एक हप्ता लकडाउन,

तुलसीपुर २४-वैशाख

दाङमा थप एक हप्ता लकडाउन थपिएको छ । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यबस्थापक केन्द्र(डीसीएमसी)को बैठकले आउदो जेठ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यस अघि दाङमा बैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

जिल्लामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसंगै लकडाउन पनि थप गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर