नारायणपुर बजार एक हप्ता सिल हुने

तुलसीपुर ३१-वैशाख

दाङको नारायणपुर बजार शनिबारदेखि सिल हुने भएको छ । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेपछि भीडभाड बढेकाले ७ गतेसम्म सिल गर्न थालिएको हो । स्वास्थ्य संस्थाहरु भने खुल्नेछन् । त्यस्तै एग्रोभेटहरु विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहनेछन् । त्यस क्षेत्रका सरोकारवालाहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर