दाङमा लकडाउन लम्बियाे जेठ १५ गते सम्म,

 बैशाख ३१ शुक्रवार

दाङमा थप जेठ १५ गते सम्म लकडाउन लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आगामी जेठ १५ गते सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ ।

जिल्लामा कोरोना संक्रमण र मृत्युदरमा कमी नआएको भन्दै थप लकडाउन लम्बाइएको हो । दाङमा गत बैशाख १७ गते देखि लकडाउन हुदै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर