दाङकी १ कोरोना संक्रमित महिलाको मृत्यु

दाङ, २२-भदौ

दाङकी एक कोरोना संक्रमित महिलाको नेपालगन्जमा मृत्यु भएको छ ।

नेपालगन्जको भेरी अस्पतालमा उपचारत शान्तिनगर गाउँपालिका वडा नं. १ की ५८ बर्षीया महिलाको कोरोना संक्रमणबाट सोमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर