कृष्णनगर नगरपालिका को पहलमा र यूनिसेफ को सहयोगमा विद्यार्थीहरु लाई शैक्षिक समाग्री वितरण

राहुल मोदनवाल/कृष्णनगर/कपिलवस्तु
कपिलवस्तु को कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह ले आज धार्मिक तथा समुदायिक विद्यालय का प्रधानाध्यापकहरु लाई शैक्षिक समाग्री वितरण गरेका छन।
यो शैक्षिक समाग्री कृष्णनगर नगरपालिका भित्र सम्पूर्ण धार्मिक तथा सामुदायिक विद्यालयहरुमा पूर्ण प्राथिमक देखी कक्षा ३ सम्म विद्यार्थिहरुलाई वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिकाका शिक्षा प्रमुख ले दिनु भएका छन।