महाराजगंज वडा नं ४ देखि वडा अध्यक्षमा शैलेन्द्र शुक्ला ( गुड्डू) ले आउने चुनावमा उमेदवारी दिने

कपिलवस्तु, असोज ११
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ४ बस्ने युवा समाजसेवी, जुझारू, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका शैलेन्द्र नाथ शुक्ला (गुड्डू) ले आउने स्थानीय चुनावमा वडा नं ४ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l
शुक्ला ले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास का साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसी को मन जित्ने बताउनुभयो l
आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l