कृष्णनगर मा भारत बाट आउने नेपाली नागरिक लाई मुस्लिम समुदाय द्वारा सीमा मा खाद्यान्न वितरण
राहुल मोदनवाल
कृष्णनगर, कपिलवस्तु जेठ १२ ।
कपिलवस्तु को कृष्णनगर मा भब्य रुपमा यहा का स्थानीयहरु द्वारा राहत वितरण गरेका छन। कपिलवस्तु को कृष्णनगर सीमा( नाका) मा झंडेनगर का स्थानीय मुस्लिम समुदाय हरु द्वारा भारत बाट आएका नेपाली नागरिक लाई राहत वितरण गरेका छन। विश्व भरमा कोरोना भाइरस बाट महामारी को रूप लिएको छ र धेरै देशमा यस बेला लकडाउन को स्थिति देखा परेको छ र यस्तो लकडाउन को समयमा भारत बाट आउने नेपाली नागरिक लाई झंडेनगर का स्थानीय मुस्लिम समुदाय द्वारा राहत वितरण गरेका छन यस वितरण मा पानी,वाई वाई, विस्कूट, केला,नमकीन चुरा आदि सामाग्री हरु वितरण भएको छ।यो राहत निरंतर चलने डॉक्टर अब्दुल हाकिम ले बताउनु भएको हुन।