रुकुम जातिय नरसंहार घटना बिरुद्ध तुलसीपुर मा बिरोध र्याली

तुलसीपुर २६ जेठ,

रुकुम जातिय नरसंहार घटनाको बिरुद्ध मा सयुक्त दलित युवा अभियान दारा आज तुलसीपुर मा बिरोध र्याली भएको छ र्याली मदन आशृत चोक बाट सुरु भै बजार परिक्रमा गरि बिपि चोकमा गै कोन सभामा परिनत भएको थोयो।

अभियान का संयोजक खेमराज बि क को अध्यक्ष तामा भएको कोन सभामा सह संयोजक सेर बहादुर परियारले सरकारले आन्दोलन लाइ सम्बोधन गर्न नसकेको छानबिनको प्रक्रियामा कन्जुस्याइँ गरेकोले दलित युवा सदकमा आउनुपरेको घटना दबाउन खोजेको भन्नु भएको थियो भने संयोजक खेमराज बि क ले दलितको श्रम र सिप ले चलेको यो देशमा आज जतिय नरसंहार घटना बेहोर्नु पर्ने दु:खद भएको र घटनाको सत्यतथ्य छान बिन हुन नसके आन्दोलन निरन्तर चलिरहने र युवहरु चुपचाप नबस्ने बताउनुभयो कोनसभा को संचालन मेघराज सोनि ले गर्नु भएको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर