प्राबिधिक शिक्षाको भवनकालागि तुलसीपुर र रुकुमपूर्वमा ९ करोड

तुलसीपुर, १ असार ।

दाङको तुलसीपुर स्थित बहुप्राबिधिक शिक्षालयको भौतिक पूर्वाधार विकासकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री शंकर पोखरेलले आगामी आर्थिक बर्ष २०७७÷०७८ कालागि सोमबार प्रदेशको बजेट प्रस्तुत गर्दै यस्तो बताए ।

उनले युवा जनशक्तिलाई स्वरोजगार बनाउन रुकुमपूर्वको भुमे र तुलसीपुरको बहुप्राबिधिक शिक्षालयकालागि ९ करोड बिनियोजन गरेको बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर