तुलसीपुर ७ का वडाध्यक्ष केसीको दोस्रो रिपोर्ट‘नेगेटिभ’

तुलसीपुर, २९ असार ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष टोपवहादुर केसीको दोस्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धनशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भएको स्वाब परीक्षणका क्रममा उनको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

उनको कोरोना पोजेटिभ आएको १४ दिनपछि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर