अहले सुन्नत नईमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्लाह खां द्वारा ईद उल अजह ९बकर ईद० को शुभकामना

कृष्णनगर, साउन, १७

मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा ९बकर ईद० नेपालमा साउन १७ गते आज शनिवारका दिन मनाइने भएको छ । अहले सुन्नत नईमिया नेपाल संस्था का अध्यक्ष नसरूल्लाह खां ले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा ९बकर ईद० को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत अहले सुन्नत नईमिया नेपाल संस्था का अध्यक्ष नसरूल्लाह खां ले अनुरोध गरेका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर