दाङबाट रुकुम पश्चिम चौरजहारीका दुई विप्लवका कार्यकर्ता पक्राउ
तुलसीपुर, ४ भदौ ।
दाङमा रुकुम पश्चिमका दुई विप्लव कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–६ घर्तीकाँडा निबासी २७ बर्षीया गम्भिर विक (अग्रज) र चौरजहारी १२ सानाखोला निबासी ३० बर्षीय विष्णु वली रहेको प्रहरी स्रोतले बताएको छ । उनीहरुलाई बबई गाउँपालिका–५ बगरपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।