श्रेष्ठले दिए दाङका सञ्चार माध्यामलाई मास्क

तुलसीपुुर, ८ भदौ ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले दाङका सञ्चार माध्यामलाई मास्क वितरण गरेका छन् । सोमबार दाङका सबै सञ्चार माध्याममा पुगेर मास्क हस्तान्तरण गरेका हुन् । उनले स्थलगत रिपोर्टिङ्मा खट्ने पत्रकारहरुको सहजताका लागि मास्क वितरण गरेको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, देउखुरी उद्योग बाणिज्य संघका महासचिब विनोद पाण्डे, तुलसीपुर, ५ का वडासदस्य सुरेश श्रेष्ठसहितको टोलीले सम्बन्धित सञ्चार माध्याममै पुगेर मास्क सहयोग गरेका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर