युवा जागरण अभियान दाङको संयोजकमा डाँगी

तुलसीपुर, ११ भदौ ।

युवा जागरण अभियान दाङको संयोजकमा पूर्ण बिक्रम डाँगीलाई चयन गरिएको छ । अभिानका केन्द्रीय अध्यक्ष चिन्तामनी पौडेलले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएका हुन् । डाँगी बिभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति हुन् ।

आफु जिल्ला संयोजक भएसंगै युवाहरुलाई जागरुक बनाउने उनको भनाई छ । उनी गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका निमाबि संयोजक, तुलसीपुरनगर जेसीजका कार्यकारीणी उपाध्यक्ष, एम्नेष्टी ग्रुप ६६ का सह–सचिब हुन् । यो संगै उनी अन्य संस्थामा पनि आबद्ध छन् । स्वच्छ र इमान्दार छबि बनाएका उनी समाज परिबर्तनकालागि युवाहरु एकताबद्ध हुनुपर्ने बताउछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर