दाङमा थप तीन जना संक्रमित थपिए

तुलसीपुर, २३ भदौ ।

दाङमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार गढवाका ५० वर्षीय पुरुष र ५६ वर्षीया महिला र शान्तिनगरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको जम्मा संख्या ८४३ पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर