तुलसीपुर उपमहानगरपालिकाको सचिवालय हेरफेर

तुलसीपुर , ३० भदौ ।

तुलसीपुर उपमहानगरपालिकाको सचिवालयमा हेरफेर गरिएको छ । उपमहानगरपालिकाले सचिबालय प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको हो । यस अघिका सचिबालय प्रमुख मानबहादुर रावतको ठाउँमा प्रशासन ओलीलाई जिम्मेवारी प्रदान गरिएको सचिवालय स्रोतले बताएको छ । जिम्मेवारी हेरफेरको कारण भने खुल्न सकेको छैन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर