शान्तिनगर गाउँपालिका असोज 16 गते सम्म बन्द

असोज 13 दाङ  ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिका कार्यालय आगामी शुक्रबारसम्म बन्द हुने भएको छ ।

 कार्यालयका 16 जना कर्मचारी र १जना  जनप्रतिनिधि मा समेत कोरोना संक्रमण पुष्टि भएपछि यही असोज 16 गते सम्मका लागि कार्यालय बन्द  हुने गाउँपालिकाले जनाएको छ ।

  यसअघि सोमबार सम्म बन्द रहने जानकारी दिएको थियो ।

सकंमणके जोखिम बढेपछि फेरि समय थप गरी शुक्रबार सम्मका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर