सिर्सिहवामा लैंगिक हिंसा विरुद्ध किशोरी समूह बीच अन्तरक्रिया

मंसिर १२, कृष्णनगर,कपिलवस्तु ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा नारा ‘लैंगिक हिंसा अन्तयको प्रतिवद्धता; व्यक्ति, समाज र सबैको ऐक्यवद्धता, भन्ने मूल नाराका साथ कृष्णनगरको सिर्सिहवा मा किशोरी समूहमा अन्तरक्रिया कार्यक्रम को शान्ति पुनर्स्थापना गृह का निशा पंथी अध्यक्षता, महिला वालवालिका शाखा प्रमुख थुमा उपाध्याय को संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ, कृष्णनगर नगरपालिका को आयोजना तथा विभिन्न संघ संस्था ईलाका प्रहरी कार्यालय कृष्णनगर, सुआहारा दोस्रो, आफान्त नेपाल, शान्ति पुनर्स्थापना गृह, साना हात, माहुरी होम को सहकार्य नगरपालिका को रोजगार संयोजक ईश्वरी पौडेल , सुआहारा का पृथीपाल तेली, संगीता यादव, प्रहरी चौकी सिर्सिहवा का जनार्दन यादव, आफान्त नेपाल का केशर विश्वकर्मा ले छलफल चलाएर अन्तरक्रिया कार्यक्रम गरेको कुरा पृथीपाल तेलीले बताएका छन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर