थप १२७२ जनामा कोरोना संक्रमण

मंसिर १९, काठमाडौं।

पछिल्लो २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५७५ रहेको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर