आज थप ८३० जनामा कोरोना संक्रमण पुष्टि

मंसिर २८ दाङ ।
पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण पुटि भएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनिहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।