नगर प्रमुख शाह द्वारा माघी पर्व‌को शुभकामना व्यक्त

२९ पुस , कपिलवस्तु ।

कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाह ले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। नगर प्रमुख शाहले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड माघी पर्व माघ १ गते भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर