ग्यास बिक्रेता महासंघ नेपालको केन्द्रीय सदस्यमा कृष्णनगरका दिनेश चन्द्र गुप्ता निर्वाचित

कृष्णनगर, फाल्गुन १६

कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं २ बस्ने राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य तथा समाजसेवी, इमानदार, कर्मठ, जुझारू व्यक्तित्व दिनेश चन्द्र गुप्ता ग्यास बिक्रेता महासंघ नेपालको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
ग्यास व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष समेत रहेका गुप्ता यहि फाल्गुन १५ गते समपन्न भएको ग्यास बिक्रेता महासंघ नेपालको सातौ बार्षिक साधारणसभा तथा चौथौ अधिवेशन बाट सदस्य पदमा निर्वाचित हुनु भएकोमा ग्यास व्यवसायी संघ कपिलवस्तु परिवारले हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर