चलचित्र निर्माता रम्बा ओलीको निधन

भुपेश ओली।
मंसिर ५ दाङ ।
कलाकार तथा निर्माता रम्बा ओलीको निधन भएको छ ।
दाङमै निर्मित चलचित्र “एकता” बाट अभिनय यात्रा सुरु गरेका ओलीले बहुचर्चित चलचित्र “बुवाआमा” लगाएत “चन्द्रसुर्य”, “बिर” चलचित्र निर्माण गरेका थिए । दाङ तुलसीपुरका स्थानियबासी रहेका ओली केही समयदेखी काठमान्डौँ बस्दै आएका थिए भने उनको मृत्यु हुनुको कारण खुल्न आएको छैन । उनी ओएल्स फिल्मस् प्रालीका प्रोप्राइटर पनि थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर