एकैदिन तुलसीपुरका ३ संक्रमितको बाँकेमा मृत्यु

तुलसीपुर १४ वैशाख

दाङका तीन कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । बाँकेमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो ।

तुलसीपुर ७ की ३७ बर्षीया महिला , तुलसीपुर ७ का ३१ बर्षीय पुरुष र तुलसीपुर ९ का ७४ बर्षीय महिलाको मृत्यु भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर