वृजेश गुप्ता द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

कृष्णनगर,

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी वृजेश कुमार गुप्ता ले बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको मुख्य चाडपर्व बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको कृष्णनगर नगरपालिका नगरवासी लगायत सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको प्रमुख चाड बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको दाजुभाइ, दिदी बहिनी, कर्मचारी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्l

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर