दाङ ३(२) मा राप्रपाको उम्मेदवार रावत

तुलसीपुर, २० कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा उम्मेदवारको टुंगो लगाएको छ । बुधबार तुलसीपुरमा भएको सभाले दाङ क्षेत्र नं. ३ को प्रदेशससभा २ कालागि भुपाल रावत र घोराही उपमहानगरपालिका वडा नं १६ को अध्यक्षमा प्रकाश केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।