देउखुरीबाट सातहजार पैदल यात्रुको उद्दार

लमही, ११ वैशाख ।

दाङको देउखुरीबाट सातहजार पैदल यात्रुलाई उद्दार गरिएको छ ।

देउखुरी उद्योग बाणिज्य सघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठका अनुसार लकडाउन अबधिभर सात हजार बढि पैदल यात्रुको उद्दार गरिएको छ ।

जिल्लामा सबैभन्दा पहिले पैदल यात्रुको उद्दार र खानाको ब्यबस्थापन गरेको उनले बताए ।

उनले आफ्नो आमाको प्रेरणाले नै आफु समाज सेवामा तल्लिन भएको बताए । “मानबिय सेवा नै सबैभन्दा बढि समाज सेवा हो”, उनले भने“अन्तरआत्मा देखि बिना स्वार्थ गरिने सेवाले जिन्दगिमा छुट्टै आनन्दको अनुभुति हुने गर्दछ ।”

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर