तुलसीपुरका ५५ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु

तुलसीपुर ६ भदाै ।

तुलसीपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ५५ बर्षीय रहेका छन् । उनको आईतबार बिहान साढे चार बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

 गएको साउन २७ गते कोरोना पुष्टि भए संगै उनको भेरी अस्पतालमा उपचार भई रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर