पल शाहका म्‍यानेजर तनहुँबाट पक्राउ

२७ फागुन, काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर