प्रदेश नं. ५ : चालु अधिवेशनले प्रदेशको राजधानी र नाम टुंग्याउने
तुलसीपुर, १ असार
प्रदेश नं. ५ को नाम र राजधानी प्रदेशसभाको चालु आधिबेशनले टुंगो लगाउने मुख्यमन्त्री शंकर पोखरेलले बताए । उनले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि सोमबार प्रदेशको बजेट प्रस्तुत चालु बर्षमा नाम र राजधानी टुंगो लगाएर राजधानीको गुरुयोजना तयार गर्ने बताए ।