दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल बिशिष्टिकृत बन्ने

तुलसीपुर, १ असार ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई बिशिष्टिकृत अस्पतालको रुपमा विकास गरिने भएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री शंकर पोखरेलले आगामी आर्थिक बर्ष २०७७÷०७८ कालागि सोमबार प्रदेशको बजेट प्रस्तुत गर्दै यस्तो बताए । उक्त अस्पताललाई बिशिष्टिकृत अस्पताल निर्माण गर्ने भनि गएको बर्ष पनि बजेट भाषण गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर