घरको छतबाट खसेको बालक उपचारको क्रममा मृत्यु

तुलसीपुर १४ साउन
तुलसीपुरमा घरको छतबाट खसेको बालक उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालीका वडा न. ५ स्थित डेरा गरी बस्दै आएका रथिक मियाका ३ बर्षीय छोरा रियाज मिया घरको तिन तला छतमा खेल्दै गरेको बेला खसेर मृत्यु भएको हो ।
रियाज मिया गम्भीर घाइते भइ उपचारको क्रममा हिजो राती मृत्यु भएको राती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुचना अधिकृत केसीले जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर