लमहीमा डायलासिस सेन्टर सञ्चालनमा आउने
लमहीमा डायलासिस सेन्टर सञ्चालनमा आउने
लमही, १४ पस ।
दाङको लमहीमा मृर्गौला डायलासिस सेन्टर सञ्चालन हुन लागेको छ । लमही नगरपालिका वडा नं. ५ रातोडाडामा लायलासिस सेन्टर सञ्चालन हुन लागेको हो । यही पुसको अन्तिम सातावाट सेवा शुरु गर्ने तयारी थालिएको छ । मृगौलाको डायलासिस गर्न बाहिर जिल्लामा जानुपर्ने अबस्था रहेको भन्दै यो समस्या समाधान गर्नकालागि डायलासिस सेन्टर सञ्चालनमा ल्याईएको हो । उक्त डायलासिस केन्द्रको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।