काेराेनाकाे संक्रमण बढे संगै कपिलवस्तु जिल्ला शिल

कपिलवस्तु, बैशाख २९ ।

कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पछी जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ । आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको जिल्ला प्रशासन स्रोतले जानकारी दिएकाे छ । उक्त निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर