प्रदेश ५ मा ४ वटा पीसीआर मेसिन थपिने

तुलसीपुर, २९ जेठ ।

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा कोरोना परीक्षणकालागि थप चारवटा पीसीआर मेसिन थप्न गर्न लागेको जानकारी दिए । उनले सामाजिक सञ्जालमा थप प्रदेशमा थप चारवटा मेसिन थप गर्न लागेको जानकारी दिए । उनले भनेका छन्‘ पिसिआर परिक्षणको दायरा वढाउ भनेर आन्दोलन गर्नैपर्दैन । परिस्थितिले वाध्य बनाएकैछ । प्रदेश ५ले नै ४ वटा पिसिआर मेसिन थप गर्दैछ ।’

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर