सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा औषधी नष्ट
अजय मिश्र,
कृष्णनगर, भाद्र २,
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बाट वेवारिसे अवस्थामा मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे। क्वा।बाट खडा गरिएको अस्थायी पोष्ट लक्ष्मीनगर बाट सशस्त्र प्रहरी सहायक निरिक्षक भक्त वीर चौधरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी वेवारिसे अवस्थामा बरामद गरेको थियो ।
९ज्झयबिद ०३ बोतल, ९द्यष्यनभकष्अ(ब्उ० १८ पिस, ९क्यचभहष्ल० १५ पिस, ९ःयलयअभा० १३ पिस, ९ब्चष्कतय क्mष्तज० १ बोत्तल, ९ऋष्उबिमष्लभ० २ पिस, ९एष्भिह ँयचतभ० १ पिस, ९ज्थमचयनभल० १ बोतल, ९एष्भिह० १ डिब्बा, ९ऋबमष्बि० ४ पिस, ९ल्गतचयष्लि(द्य कथचगउ० ५ पिस, ९श्थतभभ(च्द्य० २ पिस, ९ब्mयिपष्लम(ब्त्० ३० पत्ता, ९ीष्खभचकष्उशथmभ (म्क्० २ बोत्तल, परिमाण मा रहेको छ।
मेडिकल औषधी सशस्त्र प्रहरी, पत्रकार, कृष्णनगर स्वास्थ्य चौकी का प्रतिनिधि जमाल अहमद लगाएत को उपस्थित मा उक्त औषधी सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर को प्राङगण मा खाल्डो खनी नष्ट गरिएको छ ।
उक्त नष्ट गरिएको मेडिकल औषधी को मूल्य नौ हजार पर्ने
सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे। क्वा। का सशस्त्र प्रहरी निरिक्षक संगित भट्ट ले जानकारी दिएका छन् ।