ताजा:
पुस २६, दाङ । माघ १ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।