कार्यपालिका सदस्यबाट देवराजलाई विदाई

तुलसीपुर ५ फागुन ।

तुलसीपुर उपमहानगरपालिकाले राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मालाई एक कार्यक्रममका विच बिदाई गरेको छ । कार्यपालिका सदस्य समेत रहेका देवराजलाई संबैधानिक परिषदले दलित आयोगको अध्यक्षमा बिश्वकर्मालाई सिफारिस पछि विदाई गरिएको हो ।

उनले तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य र शिक्षा समितिको संयोजक पदबाट राजिनामा दिइसकेका थिए । बिश्वकर्माले दलित आयोगको अध्यक्षको पदभार ग्रहण गरि सकेका छन् । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को कार्यवहाक अध्यक्षमा विनोद पाण्डेलाई तोकिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर