दाङका सबै ठाउँमा बाह्रै महिना पर्यटन सम्बन्धी कार्यक्रम गरिने
घोराही, २० मंसिर ।
जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिले दाङका सबै गाउँपालिकामावर्षैभरि कार्यक्रमगर्ने भएको छ । समितिको शुक्रवार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । वैठकले हरेक महिनामा सन्देशमुलकतरिकाले पालैपालो सबै गाउँपालिकामाकार्यक्रमगर्ने, सन २०२० लाई पर्यटन वर्षकारुपमाभव्य सफलबनाउनपर्यटन समितिको कार्यालय जिल्ला समन्वय समितिदाङमाखोल्ने, जिल्लाका सबै गाउँपालिकामागाउँपालिका स्तरको समिति गठन गर्ने, जिल्लामाहुने जतिपनिकार्यक्रम हुन्छन् त्यसलाई पर्यटन वर्षसँग जोडेर लैजानकालागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
समितिका जीतेन्द्र मान नेपालीको अध्यक्षत्ताएवं प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुखआतिथ्यतामा सम्पन्न वैठकले पर्यटन वर्ष २०२० को भव्य स्वागतकालागिजनबरि १ अर्थात पुस १६ गते भव्यउद्घाटन कार्यक्रमगर्ने, कार्यक्रमलाई व्यवस्थितगर्नका लागि केविमसाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिईएको छ ।
यसैगरी भुवनचौधरी र खलुप्रसाद पुन रहेकेको सांस्कृतिकव्यवस्थापनउसमिति, श्रीधर शर्माको संयोजकत्वमा सरसफाई, सविनप्रियासनको संयोजकत्वमाप्रचारप्रसार, तारा देबकोटाको संयोजकत्वमाअतिथि सत्कार, प्रेमकुमार पुनको संयोजकत्वमामञ्चव्यवस्थापन, रुद्र बहादुर डाँगीको संयोजकत्वमाआबास तथाभोजन, ध्रुबकुमार श्रेष्ठको संयोजकत्वमायातायातव्यवस्थापनउपसमिति गठन गरिएको छ । उपसमितिलाई केहीदिनमै बिस्तार गरिनेछ ।
पर्यटन वर्षलाई भव्यबनाउनकालागिविभिन्न क्षेत्रको सहभागितामाजितेन्द्र मान नेपाली संयोजक, श्रीधर शर्मा पौडेल, डा. शिव सुवेदी, केविमसाल, भुवनचौधरी, खलुप्रसाद पुन, रामगोपालयादब, जागेश्वर घिमिरे, ध्रुबकुमार श्रेष्ठ, बिरु रावत, रबिलालआचार्य, रुद्रबहादुर डाँगी, हेमन्तप्रसाद पाण्डे, इश्वर पाण्डे, टेकेन्द्र राजअधिकारी, प्रेमकुमारी पुन, हुमा डिसी, तारा देबकोटा, कुसुमचौधरी, सविनप्रियासन सदस्य र काशीराम गैरे सदस्य सचिव रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको काम कारवाहीलाई चुस्तदुरुस्त बनाउनकालागि ११ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।