४ दिनकाे फरकमा अभिनेता इरफान खानको आमा छोराको निधन

भुपेश वली,

बैशाख १७ दाङ ।

Bollywood film का चर्चित अभिनेलता इरफान खानको आज मूम्बई स्थित कोकिलाबेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
राजस्थानको जयपुर स्थित १९६७ मा जन्मिएका खान १९८८ मा salaam bambay बाट film करीयर सुरुवात गरेका थिए । चलचित्रमा जुनसुकै रोलमा पनि दमदार रुपमा प्रश्तुत हुने अभिनेताका रुपमा परिचित छन् । Best villain र best hero को थुप्रै Aword हरु हात पार्न सफल अभिनेता खान २०११ मा पदमश्री बाट पनि पुरस्कृत भएका थिए । उनका सफल हिन्दी चलचित्रहरु मध्ये हासिल,म्याकवोर पानासिं तमोर, , हैदर, पिकु, गुन्डे लगाएतका थूप्रै चलचित्रहरु सफल चलचित्र मानिन्छन् ।
अभिनेता खान थूप्रै अङग्रेजी चलचित्रहरुमा पनि अभिनय गरेका थिए । अङग्रेजी चलचित्रहरु मध्ये The warrior, The namesake, The Darjeeling limited, Life of pi. The amazing spider-man Jurassic world, The warrior, The namesake, The Darjeeling आदि रहेका छन् । अभिनेता खानको आमा साइदा वेगम ९५ वर्षको उमेरमा निधन भएको थियो । लकडाउनको कारण आमाको अन्त्यष्टीमा जान नपाएका खान ४ दिन पछि आफै यो धरती छोडेर गएका छन् । bollywood film industry मा सधै उनको कमि महसुस हुने छ । Nepali film industry bollywood  लाई एउटा univesity को रुपमा लिने हुदा अप्रत्यक्ष रुपमा नेपाली चलचित्र जगतमा पनि अर्को कमि महसुस हुने छ ।

उनि मस्तिष्कमा हुने न्युरोएन्ड्रोक्राइन ट्युमर रोगबाट पिडित थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर