तुलसीपुरमा एक महिनामा ९ आत्महत्या, ५ भबितब्य

तुलसीपुर, २६ असार ।

दाङको तुलसीपुरमा एक महिनामा ९ जनाले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुसीपुरका अनुसार जेठ २० गतेदेखि असार २० गतेसम्म ९ जनाले आत्महत्या गरेका हुन् । झुण्डीएर आत्महत्या ८, बिष सेवन गरेर एकजना रहेका छन् । त्यस्तै तुलसीपुरमा भबितब्य कारणले पाँच जनाको मृत्यु भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर