दाङका २ जना कोरोना संक्रमितको मृत्यु
दाङ, ७ मंसीर ।
कोरोना संक्रमणबाट तुलसीपुर र घोराही गरेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – ९, बेलुवा निबासी ६८ बर्षीय पुरुष र घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ निबासी ६७ बर्षीय पुरुष छन् ।
उनिहरु दुबै जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।